हात्तीको आक्रमणमा निधन भएका तीनजनाको परिवारलाई १–१ लाख दिने बाग्मती प्रदेश सरकारको निर्णय

बाग्मती प्रदेशले हात्तीको आक्रमणबाट मृत्यु भएका तीनजनाको परिवारलाई १–१ लाख राहत दिने भएको छ । आज बिहान बसेको बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । 

आन्तरिम तथा कानुनमन्त्री गंगा श्रेष्ठका अनुसार जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका मकवानपुर मनहरी– ४ का ६४ वर्षीय राधा अधिकारी, मकवानपुर बकैया–५ का सन्तलाल माझी र सिन्धुली कनपा–१३ रानीबासका ४१ वर्षीय डण्डपाणि पौडेलको परिवारलाई १–१ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।





  • प्रकाशित मिति : फागुन १६, २०७९ मंगलबार १८:५८:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया