राष्ट्रपतिमा समर्थन माग्न केपी ओली वामदेव निवासमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकता राष्ट्रिय अभियानका संयाेजक वामदेव गौतमसँग भेटेर राष्ट्रपतिमा समर्थन मागेका छन् । 

एमाले पार्टीका पूर्वउपाध्यक्षसमेत रहेका गाैतमलाई भेट्न अध्यक्ष ओली भैँसेपाटीस्थित उनकै निवास पुगेका हुन् । 

राष्ट्रपति निर्वाचनमा सहयाेग जुटाउन ओली गाैतम निवास पुगेकाे बताइएकाे छ । 

एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिकाे उम्मेदवार बनाएकाे छ । राष्ट्रपतिमा नेपाली कांग्रेसले आठदलीय गठबन्धनकाे तर्फबाट रामचन्द्र पाैडैल उम्मेदवार छन् ।





  • प्रकाशित मिति : फागुन १७, २०७९ बुधबार १६:१७:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया