पछिल्लो २४ घण्टामा देशभर कोही व्यक्तिमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन ।
१७३ वटा स्वाब नमुनाको परीक्षण गर्दा संक्रमण नदेखिएको हो । यो अवधिमा देशभर एकजना कोरोना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या पाँच रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।