उपराष्ट्रपति उम्मेदवार छान्न जसपाको बैठक बस्दै

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।  

उपराष्ट्रपतिको उम्मेदवार चयनलगायतका समसामयिक विषयमा छलफल गर्न बैठक दिउँसो ३ बजे बस्न लागेको जसपा प्रचार विभागले जनाएको छ ।  

सत्ता गठबन्धनको भागवण्डामा उपराष्ट्रपति जसपाले पाएको छ । उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदैछ । 





  • प्रकाशित मिति : फागुन २५, २०७९ बिहीबार ८:१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया