नवनिर्वाचित राष्ट्रपति पौडेललाई कांग्रेस सभापति देउवाको बधाई

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन्। 

राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमार्फत सभापति देउवाले बधाई दिएका हुन् । 

उनले भनेका छन्–राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई।

आज भएको निर्वाचनमा पूर्वसभामुख एवं नेपाली कांग्रेस वरिष्ठ नेता पौडेल पूर्वसभामुख एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई पराजित गर्दै देशको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्।





  • प्रकाशित मिति : फागुन २५, २०७९ बिहीबार १७:५४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया