उपराष्ट्रपति उम्मेदवारबारे निर्णय लिन नाै दलको बैठक जारी

उपराष्ट्रपति उम्मेदवारबारे निर्णय लिन कांग्रेस, माओवादीसहित नौ दलको बैठक बसिरहेको छ । 

सिंहदरवारमा जारी बैठकमा उपराष्ट्रपति पदको साझा उम्मेदवार कसलाइ बनाउने भन्नेबारे छलफल भइरहेकाे बताइएकाे छ । 

बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी सहभागी छन् । 





  • प्रकाशित मिति : फागुन २८, २०७९ आइतबार १६:३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया