मछिन्द्र र मनाङ मर्स्याङदी क्लबले पनि अंक बाँडे

शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र र मनाङ मर्स्याङदी क्लबले बराबरी खेलेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको खेलमा मछिन्द्र र मनाङबीचको खेल गोलरहित बराबरीमा सकिएको हो ।

यससँगै दुवै टोलीले १–१ अंक प्राप्त गरेका छन् ।





  • प्रकाशित मिति : फागुन २८, २०७९ आइतबार १७:४८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया