पछिल्लो २४ घण्टामा देशभर दुईजना कोरोना संक्रमित थपिएका छन् ।
एक हजार ११८ वटा नमूना परीक्षण गर्दा दुईजनामा संक्रमण पुष्टि भएको हो । आज संक्रमणमुक्त हुनेको संख्या भने एकजना मात्रै रहेको छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।