राष्ट्रपति पौडेललाई अमेरिकाको बधाई

अमेरिकाले नेपालका नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएको छ।

राष्ट्रपति पौडेलले आजमात्रै शीतलनिवासमा आयोजित एक समारोहका बीच पद तथा गोपनियताको शपथ लिएका छन्।

नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्प्सनले पौडेललाई सफल कार्यकालको लागि बधाई दिएका हुन्।





  • प्रकाशित मिति : फागुन २९, २०७९ साेमबार १७:५३:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया