जनता समाजवादी पार्टीका नेता एवं उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादव नागरिक उन्मुक्ति पार्टिका संरक्षक रेशम चौधरीलाई भेट्न यादव डिल्लीबजार कारागार पुगेका छन् ।
सत्ता गठबन्धनका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार रहेका यादवले उपराष्ट्रपतिमा आफूलाई सहयोग गर्न चौधरीसँग आग्रह गरेको बताइएको छ ।
सत्ता गठबन्धनकै अर्काे दल जनमत पार्टीले पनि उपराष्ट्रपतिमा छुट्टै उम्मेदवार उठाएकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।