जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ ।  

विधान मस्यौदा, समानुपातिक सांसदलगायतबारे निर्णय गर्न बैठक बिहान ११ बजे बस्न लागेको जसपा कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

जसपा सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभातर्फको एक स्थान रिक्त छ । 





  • प्रकाशित मिति : चैत २, २०७९ बिहीबार ७:२७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया