युएइलाई हराउँदै नेपाल विश्वकप छनोटमा

आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल विजयी भएकाे छ । यूएईविरुद्धको निर्णायक म्याचमा अभूतपूर्व प्रदर्शन गर्दै नेपाल विजयी भएकाे हाे । 

खराब मौसमका कारण डक वर्थ लुइसका आधारमा निर्णय लिइएको हो । यससँगै नेपाल जिम्बाबेमा हुने विश्वकप क्वालिफायरका लागि छनोट भएको छ ।

दुई सय ११ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा २६९ बनाएको थियो । डक वर्थ लुइसका आधारमा नेपाल ९ रनले खेल जितेको छ । 

खराब मौसमका कारण अम्पायरहरूले खेल रोक्ने निर्णय लिएका थिए । नेपाल डिएल मेथडका आधारमा नाै रनले अगाडि भएको हो ।





  • प्रकाशित मिति : चैत २, २०७९ बिहीबार १७:५०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया