बाबुरामले पहिलो पटक दौरा सुरुवाल लगाउँदै भने–देश अनुसारको भेष !

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले राष्ट्रिय पोशाक दौरा सुरुवाल लगाएको आफ्नो फोटो सार्वजनिक गरेका छन् ।  

बिहीबार ट्वीटरमार्फत सनर्वजनिक गर्दै पहिलो पटक आफूले दौरा सुरुवाल लगाएको बताएका छन् । डा.भट्टराईले ट्विटमा भनेका छन्, ‘देश अनुसारको भेष ! जीवनमा पहिलो पटक दौरा—सुरूवाल लगाएर खस बाहुल्य कर्णाली प्रदेश प्रवेश गरियो !’ 

 

 

 



 

 



 

  • प्रकाशित मिति : फागुन ९, २०७५ बिहीबार ९:१४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया