सोह्रखुट्टे सडकमा एक महिला मृत फेला

काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेचोक नजिकै सडकपेटीमा एक महिला मृतावस्थामा फेला परेकी छिन् । 

मृत्यु हुनेमा दोलखा चरिकोट घर भएकी ५५ वर्षीया गौरी भन्ने कमला गोले छन् ।

उनको मृत्युको कारण नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : चैत ४, २०७९ शनिबार १९:४३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया