एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई विश्वासको मत दिने घोषणा गरेका हुन् ।  

प्रचण्डले आजको प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदैछन् । यसअघि गत उनले २६ पुसमा विश्वासको मत लिएका थिए । त्यतिबेला संसद् बैठकमा उपस्थित २७० सांसदमध्ये प्रचण्डले २६८ मत पाएका थिए । 

तत्कालीन सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, राप्रपासहित प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएका थिए । 





  • प्रकाशित मिति : चैत ६, २०७९ साेमबार १३:४:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया