नेपाल वायु सेवा निगमद्वारा १ सय ७४ जना कर्मचारी माग

काठमाडौं– नेपाल वायु सेवा निगमले विभिन्न पदमा कर्मचारी माग गरेको छ । निगमले सिनियर क्याप्टेनदेखि ग्राउण्ड इक्युप्मेन्ट अपरेटरसम्मका रिक्त पदका लागि आवेदन आह्वान गरेको हो ।

निगमले एकैपटक १ सय ७४ जना कर्मचारी माग गरेको छ। निगमले वरिष्ठ सहायकमा ३४ जना, सहायकमा १८ र जुनियर क्याप्टेनमा १५ जना कर्मचारी माग गरेको छ । नेपालको भौगोलिक अवस्थितिका कारण निगमले पाइलटअभाव झेल्दै आएको छ ।





  • प्रकाशित मिति : फागुन १०, २०७५ शुक्रबार १५:२१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया