तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउन प्रस्ताव

तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउन एक सांसदले मौखिक प्रस्ताव गरेकी छन् ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा एकीकृत समाजवादीकी सांसद मदन कुमारी शाह गरिमाले तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउने गरी बजेट व्यवस्था गर्नुपर्ने बताएकी हुन्  । 

आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग गरेर तिलगंगालाई अन्तर्राष्ट्रिय आँखा उपचारको हब बनाउनुपर्ने उनको भनाइ छ ।





  • प्रकाशित मिति : चैत २१, २०७९ मंगलबार १५:४३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया