प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल [लाइभ]

प्रतिनिधि सभा बैठकमा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल भइरहेको छ । सरकारको वार्षिक कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रमलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा प्रस्तुत गरेका थिए ।

आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रममाथि आजदेखि ११ जेठसम्म छलफलका लागि समय निर्धारण गरिएको छ ।

छलफलका क्रममा सांसदले उठाएका प्रश्नको प्रधानमन्त्री दाहालले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ । आगामी आर्थिक वर्षको बजेट १५ जेठ प्रस्तुत गरिनेछ । 





  • प्रकाशित मिति : जेठ ७, २०८० आइतबार ११:१९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया