सुदूरपश्चिम सरकारको बजेट अधिवेशन १३ जेठदेखि
फरकधार / ८ जेठ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

सुदूरपश्चिम प्रदेश सरकारको बजेट अधिवेशन १३ जेठदेखि बस्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषदको पहिलो बैठकले बजेट अधिवेशनको मिति तय गरेको हो । 




सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन ६ जेठमा अन्त्य भएको थियो। मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयका अनुसार जेठ १३ गते दिउँसो २ बजेदेखि बजेट अधिवेशन बोलाउने निर्णय भएको छ । 











  • प्रकाशित मिति : जेठ ८, २०८० साेमबार १०:३४:५५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया