लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । सोमबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

उनले नेपाली कांग्रेसबाट दाङ क्षेत्र नम्बर २(१)का राजु खनाल, जसपाबाट अहिर बाँके क्षेत्र नम्बर २ (१)का भण्डारीलाल अहिर र जनमत पार्टीबाट रुपन्देही ५ (२)का चन्द्रकेश गुप्तालाइ मन्त्रीमा नियुक्त गरेका हुन् । 

मन्त्रालय भागबन्डामा असहमति जनाउँदै आएको नेकपा माओवादी केन्द्र भने सरकारमा तत्काल नजाने भएको छ। 

माअ‍ोवादी संसदीय दलका नेता जोखबहादुर महराले तत्काल कसैलाई पनि सरकारमा नपठाउने बताए। 





  • प्रकाशित मिति : जेठ ८, २०८० साेमबार १५:५९:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया