भूमिका प्रभावकारी नभएको भन्दै जनमत पार्टीले दुई सांसद फिर्ता बोलाउने

सीके राउत नेतृत्वको जनमत पार्टीले दुई सांसदलाई फिर्ता बोलाउने निर्णय गरेको छ । 

काठमाडौंमा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले सांसद विनिताकुमारी सिंह र सोनु मुर्मूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । 

केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभामा सांसदको भूमिका प्रभावकारीरूपमा निर्वाह नगरेको भन्दै उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो । उनीहरूले पार्टीको निर्णय पालना नगरेको एक नेताले बताए । 





  • प्रकाशित मिति : जेठ १२, २०८० शुक्रबार २१:२२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया