रैथाने बालीलाई संरक्षण गरिने

सरकारले रैथाने बालीलाई संरक्षण गर्ने भएको छ। सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले ‘रैथानेमा गर्व गरौँ’ भन्ने नाराका साथ परम्परागत, पोषणयुक्त रैथाने बालीको बीउ संरक्षण गरि खेती विस्तार गर्ने बताएका हुन्।  

उनले मार्सी, कागुनो, कोदो, फाफर, जौं, कागुनो, लट्टे, सीमि लगायतका रैथाने बालीको उत्पादन बढाइ खाद्य व्यापार कम्पनी मार्फत खरिद गरिने बताएका छन्।  





  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार १७:३६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया