बजेटमा हर्क साम्पाङको माग सम्बाेधन

सरकारले धरानमा एकीकृत खानेपानी योजना निर्माणका लागि बजेट विनियोजन गरेको छ । 

संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले धरानमा एकीकृत खानेपानी योजना निर्माणका लागि बजेट विनियोजन गरेको बताएका हुन्।  

धरानमा मेयर हर्क साम्पाङले धरानबासीलाई पानी खुवाउने भन्दै संघीय सरकारमार्फत बजेट माग्दै आएका थिए। सोही कारण सरकारले उनको माग बजेटमै व्यवस्था गरेको हो ।
 





  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार १८:१४:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया