वृद्धभत्ता यथावत्

 
सरकारले पहिलेकै वृद्धभत्तालाई निरन्तरता दिएको छ। सोमबार आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशरण महतले वृद्धभत्ता नबढाइने जानकारी दिएका हुन्। 

अर्थात् ६८ वर्ष पुगेपछि मासिक ४ हजार रुपैयाँ पाउँदै आएको वृद्धभत्तालाई निरन्तरता दिइएको उनले बताए । 

विभिन्न सामाजिक सुरक्षाका लागि सरकारले आगामी आर्थिक वर्षका लागि १ खर्ब ५७ अर्ब ७३ करोड बजेट विनियोजन गरेको छ ।





  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार १८:२४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया