औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल

सरकारले औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाललाई नियुक्त गरेकाे छ । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएका हुन्। 

ढकाल यसअघि स्वास्थ्य मन्त्रालयमा कार्यरत थिए। यसअघि भरत भट्टराई महानिर्देशक थिए।   





  • प्रकाशित मिति : जेठ १७, २०८० बुधबार १६:६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया