गौर नरसंहारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता, साेमबार पेसी

०६३ चैत ७ गते रौतहटको गौरमा भएकाे नरसंहारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

साे समय तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादी कार्यकर्ताबीच झडप हुँदा माओवादीतर्फका २७ जनाको ज्यान गएको थियो। 

हत्याकाण्डको जाहेरी दर्ताको माग गर्दै आइतबार त्रिभुवन साहसहितका निवेदकले सर्वोच्चमा रिट दायर गरेका हुन्। 

​​​​​​​सर्वोच्चमा आज परेको रिटको सुनुवाइका लागि जेठ २२ गते साेमबार (भाेलि)का लागि पेसी तोकिएको छ। 





  • प्रकाशित मिति : जेठ २१, २०८० आइतबार १८:३२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया