राष्ट्रियसभा बैठक बस्दै, मिटर ब्याजसम्बन्धी विधेयक टेबुल गरिने

संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा मुलुकी संहिता केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८० टेबुल गर्ने सम्भावित कार्यसूची रहेको छ । 

राष्ट्रिय सभाले पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाएको उक्त विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । विधेयक ३१ असारमा प्रतिनिधिसभाबाट पारित भए पनि राष्ट्रिय सभामा प्रवेश पाएको थिएन । 

अनुचित लेनदेनको कार्यलाई फौजदारी कसुर कायम गरी सजायको व्यवस्था गर्न र लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने लक्ष्यसहित उक्त विधेयक ल्याइएको हो । 

सम्भावित कार्यसूची : 





  • प्रकाशित मिति : साउन ११, २०८० बिहीबार ९:२६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया