Sat, 24 Aug, 2019


लेकसाइडमा आगलागी
फरकधार / फागुन २४, २०७५

पाेखरा— पाेखराकाे लेकसाइडमा भीषण आगलागी भएकाे छ । 



शुक्रबार राती सुरु भएकाे आगलागी विद्युत सर्ट भएर लागेकाे स्थानीयले बताएका छन् । बिजुलीकाे पाेलबाट सुरु भएकाे आगलागीका कारण जनधनकाे क्षति ठूलाे भएकाे छैन । नाै बजेबाट आगलागी सुरु भएकाे स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा दमकल तथा प्रहरी र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्