\


नेपाल–भारत सीमाक्षेत्रमा ठडियो १०८ फिटको राष्ट्रिय झन्डा
फरकधार / १९ भदौ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

सर्लाहीको मलंगवा नगरपालिकाले नेपाल–भारत सीमा क्षेत्रमा नेपालको राष्ट्रिय झन्डा फहराएको छ। नगरपालिकाले मलंगवा–सोनबारसा सीमानजिकै १०८ फिट अग्लो राष्ट्रिय झन्डा फहराएको हो। 

मधेश प्रदेश सरकारको विशेष अनुदानमा ठड्याइएको उक्त झण्डाको मंगलबार मधेश प्रदेशका अर्थमन्त्री सञ्जय यादवले एक कार्यक्रमबीच झन्डोत्तोलन गरेका थिए। 

कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री यादवले राष्ट्रियता खोज्न सीमा क्षेत्रका बस्तीबस्तीमा पुग्न आग्रह गरे। राष्ट्रियता बहसमा भन्दा पनि व्यवहारमा देखिनुपर्ने उनले बताए । 





  • प्रकाशित मिति : भदौ १९, २०८० मंगलबार २२:४३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया