एजेन्सी— इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा लिभरपुलले आफूलाई लैजान सफल भएको छ तर यसका लागि उसलाई जेम्स मिलनरको पेनाल्टी नै आवश्यक पर्यो ।
फुलह्यामसँग भएको खेल मिलनरले पेनाल्टी नपाएको भए १–१ को बराबरीमा टुङ्गिने थियो । सब्स्टिच्युटका रुपमा आएका मिलनरले जब पेनाल्टी हाने, फुलह्यामको मैदानमा लिभरपुलले आफूलाई शीर्ष स्थानमा लैजान अंक बटुल्यो ।
योसँगै लिभरपुल म्यानचेस्टर सिटीभन्दा दुई अंकले अगाडि छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।