काठमाडाैंमा भूकम्पकाे धक्का महसुस

काठमाडाैं— काठमाडाैंमा भूकम्पकाे धक्का महसुस गरिएकाे छ । साेमबार बिहान ९ बजेर ३ मिनेटमा उक्त धक्का महसुस गरिएकाे हाे ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प मापन गरिएको जानकारी दिएको छ । 

यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प भएको पनि केन्द्रले जानकारी दिएको छ ।  





  • प्रकाशित मिति : चैत ४, २०७५ साेमबार ९:६:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया