श्रीलंकालाई जित्दै नेपाल फाइनलमा

काठमाडाैं–  साफ च्याम्पियनसिपमा श्रीलंकालाई ४–० ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेकाे छ । साफ महिला च्याम्पियनसिप फुटबलकाे फाइनल अब नेपालले भारत र बंगलादेशबीचकाे खेलका विजेतासँग खेल्नेछ । 

बुधबार भएकाे खेलमा नेपालका पुनम जर्घामगर, अनिता बस्नेत, सावित्री भण्डारी र रेखा पाैडेलले गाेल गरेका हुन् ।





  • प्रकाशित मिति : चैत ६, २०७५ बुधबार १३:३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया