डा. प्रमोद यादव ट्रमा सेन्टरको कार्यकारी निर्देशक

काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरको कार्यकारी निर्देशक पदमा डा. प्रमोद यादव नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सो सेन्टर सञ्चालनमा रहेको छ । 

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै दसौँ तहका वरिष्ठ जनरल सर्जन चिकित्सक यादवलाई सो पदमा नियुक्ति गरेको उपप्रधानमन्त्री यादवको सचिवालले जनाएको छ । 

यसअघि फागुन ३० गते न्याम्सको उपकुलपति पदमा प्रा.डा. डिएन साह नियुक्त भएका थिए । 





  • प्रकाशित मिति : चैत ६, २०७५ बुधबार १७:९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया