logo-img

गोलरहित बराबरी रोकिए वेस्टह्याम र ब्राइटन

इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा वेस्टह्याम र ब्राइटनले बराबरी खेलेका छन् । 

दुबै टोलीले कुनै गोल नगर्दा खेल बराबरीमा टुंगिएको हो । बराबरी खेले पनि वेस्टह्याम अंक तालिकामा ब्राइटनभन्दा माथि छ । उसले २० खेलमा ३४ अंक जोडेर छैटौँ स्थानमा छ ।

ब्राइटन समान खेलमा ३१ अंकसहित सातौँ स्थानमा छ । प्रिमियर लिगमा २० खेलमा ४५ अंकका साथ लिभरपुल शीर्ष स्थानमा छ । 
 





  • प्रकाशित मिति : पुस १८, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया