Thu, 12 Dec, 2019


दिल्लीको टिममा सन्दीप परे, पन्जाबको टिममा क्रिस गेल परेनन्
फरकधार / चैत १८, २०७५

काठमाडौं— इन्डियन प्रिमियर लिग (आइपिएल)को आजको खेल किंग्स इलेभेन पन्जाब र दिल्ली क्यापिटल्सबीच हुँदै छ । पन्जाबले आजको खेलमा वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेललाई प्लेइङ इलेभेनमा राखेको छैन । 



यता, दिल्ली क्यापिटल्सको टिममा नेपाली बलर सन्दीप लामिछाने परेका छन् । मोहालीमा हुने खेलमा पन्जाबविरुद्ध दिल्लीले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ । दिल्लीले आफ्नो टिममा एक खेलाडी परिवर्तन गरेको छ । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्