काठमाडाैं— नेपाली बलर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाबविरुद्धकाे खेलमा दुई विकेट लिएका छन् । ४ ओभर बल गर्दै उनले दुई विकेट लिएका हुन् । यसका लागि उनले २७ रन खर्चिए ।
सन्दीपले पहिलाे विकेट करनकाे लिएका थिए । चाैथाे ओभरमा बलिङ गरेका सन्दीपले आफ्नाे अन्तिम ओभरमा पनि विकेट लिए । याे एसएन खानकाे विकेट थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।