Thu, 12 Dec, 2019


पन्जाबविरुद्ध सन्दीपका दुई विकेट
फरकधार / चैत १८, २०७५

काठमाडाैं— नेपाली बलर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाबविरुद्धकाे खेलमा दुई विकेट लिएका छन् । ४ ओभर बल गर्दै उनले दुई विकेट लिएका हुन्  । यसका लागि उनले २७ रन खर्चिए । 



सन्दीपले पहिलाे विकेट करनकाे लिएका थिए । चाैथाे ओभरमा बलिङ गरेका सन्दीपले आफ्नाे अन्तिम ओभरमा पनि विकेट लिए । याे एसएन खानकाे विकेट थियाे । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्