त्रिविको ट्रान्सक्रिप्टमा अब स्टार चिह्न नहुने

काठमाडौं– त्रिविले अबदेखि ट्रान्सक्रिप्टमा अनुत्तीर्ण भएको विषयमा तारा (स्टार) चिह्न नराख्ने भएको छ । 

त्रिवि प्राज्ञिक परिषद्ले अनुत्तीर्ण भएको विषयसहितको ट्रान्सक्रिप्टमा स्टार चिह्न नराख्ने निर्णय गरेसँगै स्नातक तह प्रथम वर्षका विद्यार्थीले यो सुविधा पाउने भएका छन् । 

ट्रान्सक्रिप्टमा तारा चिह्न राख्दा नराम्रो देखिने भएकाले त्यसलाई हटाउन लागिएको स्रोतको भनाइ छ । 
 





  • प्रकाशित मिति : चैत २३, २०७५ शनिबार १४:१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया