Fri, 13 Dec, 2019


सुनको भाउ घट्यो
फरकधार / चैत २७, २०७५

काठमाडौं– नेपाली बजारमा बुधबार सुन ६० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । 



मंगलबार ६० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार दुई सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यस्तै, तेजाबी सुन तोलमा ५९ हजार ८०० मा कारोबार भइरहेको छ । यस्तै, चाँदी बुधबार तोलामा १० घटेर ७ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ । 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्