Wed, 21 Aug, 2019


८० न्यायाधीश नियुक्तिविरुद्ध परेको रिट सर्वोच्चद्वारा खारेज
फरकधार / चैत २९, २०७५

काठमाडौं— दुई वर्षअघि नियुक्त ८० जना न्यायाधीश नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले बदर गरिदिएको छ । 



पाँच सदस्यीय संवैधानिक इजलासले न्यायाधीश नियुक्ति खारेजीको माग गर्दै परेको रिट शुक्रबार खारेज गरेको हो । 

उच्च अदालतका लागि नियुक्त भएका न्यायाधीशले अब यथावत् रुपमा काम गर्न पाउनेछन् ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्