बझाङमा भूकम्पकाे धक्का

काठमाडाैं– बझाङमा केन्द्रबिन्दु बनाएर साेमबार विहान भूकम्प गएको छ । ४ दशमलव ८ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएकाे छ । 

बिहान ४:२७ मिनेटमा सदरमुकाम चैनपुरबाट पूर्व जयपृथ्वी नगरपालिकाकाे कैलाश केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पको धक्का ठूलो महसुस गरिएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।





  • प्रकाशित मिति : बैशाख २, २०७६ साेमबार १०:०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया