logo-img

धनराजलाई अखिल अध्यक्षको चेतावनी : चौबाटोमा लगेर ठेगान लगाउन नपरोस्

एमालेको भ्रातृ संगठन अनेरास्ववियुका अध्यक्ष समीक बडालले कांग्रेस उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङलाई सांसदको मर्यादामा रहन आग्रह गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत बडालले अन्यथा चौबाटोमा लगेर ठेगान लगाउने चेतावनी दिएका छन् ।  

बिहीबार संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गुरङुको चर्काचर्की परेको थियो । सोही विषयतर्फ इंगित गर्दै बडालले यस्तो चेतावनी दिएका हुन् । 

सामाजिक सञ्जालमा बडालले लेखेका छन्– माननीय धनराज गुरुङजी चापाकोटको मरेका भूत सम्झेको होला, अनेरास्ववियुले चौबाटोमा लगेर ठेगान लगाउन नपरोस् ! माननीयको मर्यादा ख्याल राख्नुस् !!

>





  • प्रकाशित मिति : जेठ ३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया