logo-img

एक्सिटो एक्सिलेन्स अवार्डबाट महेशशमशेर राणा सम्मानित

काठमाडौंको प्राचीन मौलिक तन्त्र परम्परालाई विभिन्न लौकिक र अलौकिक साधनाको माध्यमबाट जागृत गर्दै आइरहेका महेशशमशेर राणा ‘एक्सिटो एक्सिलेन्स अवार्ड-२०२४’ बाट सम्मानित भएका छन् ।  

काठमाडौंमा आयोजित एक कार्यक्रममा उपसभामुख इन्दिरा राना मगरले उनलाई सम्मान गरेकी हुन् ।
 
विगत ३० वर्षदेखि विभिन्न मिडियामा पनि आवद्ध भएर आध्यात्मिक कार्यक्रमहरू निर्माण, प्रकाशन एवम् प्रशारण गर्दै आएका राणा कालभैरव तन्त्र साधकका रुपमासमेत परिचित छन् ।



राणा अहिले टिभी कार्यक्रम श्री मष्टो प्रस्तुत गर्दै आएका छन् ।  





  • प्रकाशित मिति : जेठ ६, २०८१ आइतबार १५:४९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया