logo-img

प्रतिनिधिसभा बैठक दोस्रोपटक सर्यो

प्रतिनिधिसभाको बैठक दोस्रोपटक सरेको छ ।

आज बिहान ११ बजे बस्नेगरी तय भएको बैठक २ बजेका लागि सारिएकामा फेरि ४ः३० बजेका लागि निर्धारण गरिएको प्रतिनिधिसभाका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । 



प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्मा उठाउँदै आएको सहकारी संस्थाहरुको रकम हिनामिना सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नेबारे दलहरू सहमत भए पनि समितिको कार्यादेश टुंगाे लाग्न सकेको छैन । 

छानबिन समितिको कार्यादेशबारे अहिले पनि दलहरू छलफलमै छन् । 





  • प्रकाशित मिति : जेठ ६, २०८१ आइतबार १६:४२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया