logo-img

काठमाडौंको थलीमा एकजना मृत फेला, हत्याको आशंका
प्रतीकात्मक तस्वीर

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ मा एक पुरुष मृत फेला परेका छन् ।

आज बिहान ५ बजे ५० वर्षका जस्ता देखिने एक पुरुषको शव सानोथलिस्थित सडक नजिकै भेटिएको प्रहरी वृत्त बौद्धले जनाएको छ । 

मृतकको शव अहिले घटनास्थलमै रहेको र प्रहरीले अनुसन्धान गरिएको छ । घटना स्थलमा प्रहरीले दुइवटा ब्लेड पनि फेला पारेको छ ।  





  • प्रकाशित मिति : जेठ ८, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया