बजेट खर्च गर्न नसके आत्मसमर्पण गर : अर्थ मन्त्रालय

काठमाडौं– चालू आर्थिक वर्षमा विभिन्न मन्त्रालयका लागि छुट्याएको बजेट खर्च गर्न नसक्ने भए तुरुन्त आत्मसमर्पण गर्न भन्दै अर्थ मन्त्रालयले  ती मन्त्रालयलाई आग्रह गरेको छ ।

अर्थले मन्त्रालयले बजेट खर्च गर्न नसक्ने अवस्था देखिएको भन्दै नसक्ने भए अहिले नै आत्मसमर्पण गरिहाल्न आग्रह गरेको हो ।

स्रोतका अनुसार बजेट खर्च चाँडै गर्न आग्रह गर्दै मन्त्रालयले यदि खर्च गर्न नसक्ने हो भने ‘सरेन्डर’ गरिहाल्न मन्त्रालयलाई आग्रह गर्ने निर्णय भएको छ ।

सरेन्डर गर्न बुधबार नै आग्रह गर्ने निर्णय भइसकेको र बिहीबारै सबै मन्त्रालयलाई चिठी पठाइने अर्थ सा्रृतको दाबी छ । 





  • प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार १३:२२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया