logo-img

प्रचण्ड–ओलीबीचको भेटवार्तामा किन मिसिए महान्यायाधिवक्ता ?

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्तामा महान्यायाधिवक्ता दिनमणि पोखरेल पनि मिसिएका छन् । 

प्रचण्ड–ओलीबीच मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको बताइएको छ । तर, महान्यायाधिवक्ता प्रचण्ड–ओलीको बैठकमा किन मिसिए भन्ने कुरा गोप्य नै राखिएको छ ।

आज (बुधबार) एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच सिंहदरबारमा डेढ घण्टाभन्दा लामो छलफल भएको थियो । सोही क्रममा महान्यायाधिवक्ता पोखरेल पनि बैठकमा मिसिएका हुन् ।


 





  • प्रकाशित मिति : जेठ ३०, २०८१ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया