logo-img

टी-२० अलराउन्डतर्फ दीपेन्द्रको वरीयता सुधार, उक्लिए नवौँ स्थानमा

नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले हाइसिसी टी–२० अलराउन्डतर्फको वरीयतामा एक स्थान सुधार गरेका छन् । योसँगै उनी नवौँ स्थानमा उक्लिएका छन् । यसअघि ऐरी १०औँ स्थानमा थिए ।

उनी विगतमा पनि अलराउन्ड वरीयताको नवौँ स्थानसम्म पुगेका थिए । दीपेन्द्रले अलराउन्ड वरीयतामा दक्षिण अफ्रिकाका एडन मार्कम, पाकिस्तानका शादाब खान, वेस्ट इण्डिजका रोमारियो सेफर्ड, अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, भारतका अक्षर पटेललगायत चर्चित खेलाडीलाई पछि पारेका छन् ।  





  • प्रकाशित मिति : जेठ ३१, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया