logo-img

घट्यो आज सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।

आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ घटेको हो । घटेको मूल्यसँगै आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। 

आज चाँदीको मूल्य पनि घटेको छ। आज प्रतितोला चाँदी १० रुपैयाँले घटेको हो । मूल्य घटेसँगै आज चाँदी प्रतितोला १ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ। 





  • प्रकाशित मिति : जेठ ३२, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया