मनकामना जाँदै गरेकाे बस दुर्घटना, २ काे मृत्यु

काठमाडौं– काठमाडौंबाट मनकामना जाँदै गरेको बा ४ ख १४१५ नम्बरको मिनिबस आइतबार धादिङमा दुर्घटना भएको छ ।  दुर्घटनाबाट २ जनाकाे मृत्यु भएकाे छ । २५ जना घाइते भएका छन् । 

घाइतेकाे उपचारका लागि काठमाडाैं पठाइएकाे गजुरी प्रहरीले जनाएकाे छ । 

बस बेनिघाट रोराङ गाउँपालिका-३ स्थित सलाङकोटमा घुम्तिबाट २५ मिटर तल खसेकाे थियाे । 





  • प्रकाशित मिति : बैशाख ८, २०७६ आइतबार १२:१३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया