Sun, 20 Oct, 2019


डडेलधुरामा बस दुर्घटना, ६ जनाको मृत्यु
फरकधार / बैशाख ११, २०७६

धनगढी– बझाङ जाँदै गरेको बस डडेलधुरामा दुर्घटनामा पर्दा ६ जनाको मृत्यु भएको छ । ना ६ ख १८३१ नम्बरको बस भीमदत्त राजमार्गको साहुखर्कमा दुर्घटनामा परेको हो । 



दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएको र उनीहरुको उपचारका उपक्षेत्रीय अस्पताल डडेलधुरामा लगिएको प्रहरीले जनाएको छ । बझाङका लागि गुडेको बस बिहान ५ बजे नै सडकबाट २ सय मिटर तल खसेको थियो । 


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्