डडेलधुरामा बस दुर्घटना, ६ जनाको मृत्यु

धनगढी– बझाङ जाँदै गरेको बस डडेलधुरामा दुर्घटनामा पर्दा ६ जनाको मृत्यु भएको छ । ना ६ ख १८३१ नम्बरको बस भीमदत्त राजमार्गको साहुखर्कमा दुर्घटनामा परेको हो । 

दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएको र उनीहरुको उपचारका उपक्षेत्रीय अस्पताल डडेलधुरामा लगिएको प्रहरीले जनाएको छ । बझाङका लागि गुडेको बस बिहान ५ बजे नै सडकबाट २ सय मिटर तल खसेको थियो । 





  • प्रकाशित मिति : बैशाख ११, २०७६ बुधबार ७:४२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया